Logo

बिहिवार, कार्तिक १३ गते २०८३

स्रोत नखुलेको २६ लाख ५७ हजार रकमसहित दुई जना पक्राउ

स्रोत नखुलेको २६ लाख ५७ हजार रकमसहित दुई जना पक्राउ

जोईन खबर

२२, कार्तिक २०८०
  • 718
    SHARES
  • स्रोत नखुलेको २६ लाख ५७ हजार रकमसहित दुई जना पक्राउ

    २२ कार्तिक काठमाडाैँ । काठमाडौं महानगरपालिका-२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद २६ लाख ५७ हजार रूपैयाँसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेहरूमा बर्दिया गेरूवा गाउँपालिका-२ घर भई हाल काठमाडौं जडिबुटी बस्ने २८ वर्षीय पुष्प सोडारी र काठमाडौं महानगरपालिका-१० बिजुलीबजार बस्ने ३९ वर्षीय अभिषेक अग्रवाल रहेका प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले बताएका छन् ।

    images
    images
    images

    क्त रकमसहित पक्राउ गरी थप अनुसन्धानको क्रममा उक्त रकम अभिषेकबाट लिएको भनी खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो ।  थप विवरण अाउन बाकी रहेकाे  प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी जानकारी दिए ।

    प्रकाशित मिति :कार्तिक २२, २०८० बुधवार - १६:२२:१७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको