Logo

बिहिवार, कार्तिक १३ गते २०८३

धनगढीमा राख्ने भनेको केन्द्रीय कमिटी बैठक काठमाडौमै बस्ने निर्णय

धनगढीमा राख्ने भनेको केन्द्रीय कमिटी बैठक काठमाडौमै बस्ने निर्णय

जोईन खबर

२२, कार्तिक २०८०
  • 757
    SHARES
  • धनगढीमा राख्ने भनेको केन्द्रीय कमिटी बैठक काठमाडौमै बस्ने निर्णय

    २२ कार्तिक काठमाडाैँ । नेकपा एमालेले धनगढीमा राख्ने भनेको केन्द्रीय कमिटी बैठक काठमाडौमै बस्ने भएको छ ।

    images

    बुधबारको सचिवालय बैठकले आगामी ६ मंसिरमा मिति तोक्दै काठमाडौंमै केन्द्रीय कमिटी बैठक राख्ने निर्णय गरेको हो ।

    images
    images
    images

    मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियानबारे निर्णय गर्न ढिलाइ हुने भएकाले काठमाडौंमा नै बैठक रख्ने निर्णय गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

    प्रकाशित मिति :कार्तिक २२, २०८० बुधवार - १७:१७:१८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको