Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज बिहीबार लामिछानेविरुद्धको मुद्दा सुनुवाइ हुने

आज बिहीबार लामिछानेविरुद्धको मुद्दा सुनुवाइ हुने

जोईन खबर

२३, कार्तिक २०८०
  • 712
    SHARES
  • आज बिहीबार  लामिछानेविरुद्धको मुद्दा  सुनुवाइ हुने

    २३ कार्तिक काठमाडाैँ । नेपालको अन्तर्राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको  सुनुवाइ आज हुँदैछ ।केशवप्रसाद घिमिरेको इजलासमा पाँचौ नम्बरमा मुद्दाको पालो परेको छ ।

    images

    आज बिहीबार जिल्ला अदालत काठमाडौंमा पेसी तोकिएको छ ।लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ यसअघि पटकपटक स्थगित हुँदै आएको थियाे ।

    images
    images
    images

    प्रकाशित मिति :कार्तिक २३, २०८० बिहिवार - ११:३६:३१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको