२३ कार्तिक काठमाडाैँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १००० रुपैयाँ घटेर प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै तेजावी सुन तोलामा १ लाख १3 हजार १५० रुपयाँमा कारोबार भइरहेको छ । कारोबार साताको चौथो दिन बुधबार घटेको सुनको मुल्य आज कारोबार साताको पाचौ दिन बिहिबार पनि घटेको हो ।