Logo

बिहिवार, कार्तिक १३ गते २०८३

चर्चित अभिनेत्री दिपाशा बीसीको निधन

चर्चित अभिनेत्री दिपाशा बीसीको निधन

जोईन खबर

२३, कार्तिक २०८०
  • 856
    SHARES
  • चर्चित अभिनेत्री दिपाशा बीसीको निधन

    २३ कार्तिक काठमाडाैँ । अभिनेत्री दिपाशा बीसीको निधन भएको छ ।स्वास्थ्यमा असहज भएपछि उनलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

    images

    उनलाइ बिहीबार बिहान अस्पतालले मृत घोषणा गरेको नर्भिकका सीईओ अजय मिश्रले जानकारी दिए । उनकाे फिल्महरू बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी हुन्।

    images
    images
    images

    प्रकाशित मिति :कार्तिक २३, २०८० बिहिवार - १४:१९:०३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको