Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले भूकम्प पीडित दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले भूकम्प पीडित दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग

जोईन खबर

२३, कार्तिक २०८०
  • 721
    SHARES
  • राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले   भूकम्प पीडित दैवी प्रकोप उद्धार कोषमा   एक करोड रुपैयाँ सहयोग

    २३ कार्तिक काठमाडाैँ । गएकाे शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटकाे बारेकाेट रामिडाँडा केन्द्रबिन्दु भई गएको भूकम्प पीडितको सहायताका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले एक करोड रुपैंया आर्थिक सहयोग प्रदान गरेको छ ।

    images

    बैंक सञ्चालक समिति सदस्य दिलिपकुमार ढुङ्गानाले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाललाई मंगलबार एक कार्यक्रमकाबीच एक करोड रुपैयाँको चेक रकम हस्तान्तरण गरेका हुन् ।

    images
    images
    images

    बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्प पीडितहरुको उद्धार र उपचारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा च.हि.न. ११३०१००००३७६२००१ खातामा बैंकको तर्फबाट एक करोड रुपैयाँ ट्रान्सफर गरेको छ ।

    प्रकाशित मिति :कार्तिक २३, २०८० बिहिवार - १५:३२:०४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको