Logo

बिहिवार, कार्तिक १३ गते २०८३

चौरजहारी नगरपालिकाका भूकम्पमा परेर घाइते भएका एक जनाकाे उपचारका क्रममा मृत्यु

चौरजहारी नगरपालिकाका भूकम्पमा परेर घाइते भएका एक जनाकाे उपचारका क्रममा मृत्यु

जोईन खबर

२४, कार्तिक २०८०
  • 676
    SHARES
  • चौरजहारी नगरपालिकाका भूकम्पमा परेर घाइते भएका  एक जनाकाे उपचारका क्रममा  मृत्यु

    २४ कार्तिक काठमाडाैँ । जाजरकोट भूकम्पमा परेर घाइते भएका थप एक जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा आज बिहान चौरजहारी नगरपालिका–१ का ३२ वर्षीय निरक विष्टको मृत्यु भएको हो ।

    images

    रुकुम पश्चिमका प्रहरी प्रमुख नमराज भट्टराईका अनुसार उपचाररत २६ जना मध्ये उनको बिहान ९ बजे मृत्यु भएको हो ।गत शुक्रबार राति जाजरकोट केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । 

    images
    images
    images

    प्रकाशित मिति :कार्तिक २४, २०८० शुक्रवार - ११:४४:२० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको