Logo

बिहिवार, कार्तिक १३ गते २०८३

शुक्रबार सुन तोलामा नै एक हजार रुपैयाँले बढेयाे

शुक्रबार सुन तोलामा नै एक हजार रुपैयाँले बढेयाे

जोईन खबर

२४, कार्तिक २०८०
  • 745
    SHARES
  • शुक्रबार सुन तोलामा नै एक हजार रुपैयाँले बढेयाे

    २४ कार्तिक काठमाडाैँ । शुक्रबार सुन तोलामा नै एक हजार रुपैयाँले बढेकाे छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १४ हजार ७०० रुपैयाँमा  र तेजाबी सुन प्रतितोला एक लाख १४ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    सुनको भाउ निरन्तर चार दिनसम्म घटेको थियो । सोमबारदेखि बिहीबारसम्म सुन प्रतितोला २ हजार २०० रुपैयाँले गिरावट भएपनि शुक्रबार भने वृद्धि भएको छ।शुक्रबार चाँदीको मूल्य पनि बढोत्तरी भएको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढ्दा प्रतितोला एक हजार ४०० रुपैयाँमा किनबेच हुँदैछ ।

    images
    images
    images

    प्रकाशित मिति :कार्तिक २४, २०८० शुक्रवार - १२:२८:०८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको