Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मित्रनगर होटेल सुर्खेत भ्याली भ्यु एण्ड रेष्टुरेण्टका सञ्चालक सहित ७ जना जुवा खेल्दा खेल्दै पक्राउ

मित्रनगर होटेल सुर्खेत भ्याली भ्यु एण्ड रेष्टुरेण्टका सञ्चालक सहित ७ जना जुवा खेल्दा खेल्दै पक्राउ

जोईन खबर

२४, कार्तिक २०८०
  • 700
    SHARES
  • मित्रनगर होटेल सुर्खेत भ्याली भ्यु एण्ड रेष्टुरेण्टका सञ्चालक सहित ७ जना जुवा खेल्दा खेल्दै   पक्राउ

    २४ कार्तिक काठमाडाैँ । काठमाडौँ महानगरपालिका वडा न २६ मित्रनगरस्थित होटेल सुर्खेत भ्याली भ्यु एण्ड रेष्टुरेण्टका सञ्चालकसमेत ७ जना जुवा खेल्दा खेल्दै बिहीबार राति पक्राउ परेका छन्।

    images

    सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ घर भएका ५१ वर्षीय मुकुन्द गुरुङले सञ्चालन गरेको उक्त होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५३ हजार रुपैयाँ र १० प्याकेट ताससहित पक्राउ गरेको हो।

    images
    images
    images
     

    प्रकाशित मिति :कार्तिक २४, २०८० शुक्रवार - १५:५४:५३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको