Logo

बिहिवार, कार्तिक १३ गते २०८३

लुम्बिनी प्रदेशकाे भू-भागमा बिहानैदेखि वर्षा, हिमपातको सम्भावना

लुम्बिनी प्रदेशकाे भू-भागमा बिहानैदेखि वर्षा, हिमपातको सम्भावना

जोईन खबर

२५, कार्तिक २०८०
  • 697
    SHARES
  • लुम्बिनी प्रदेशकाे भू-भागमा  बिहानैदेखि वर्षा, हिमपातको सम्भावना

     २५ कार्तिक काठमाडाैँ । हाल देशको पश्चिमी भू-भागमा पश्चिमी वायुकोलुम्बिनी प्रदेशकाे भू-भागमा  बिहानैदेखि वर्षा, हिमपातको सम्भावना देखिएकाे छ ।

    images

    जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहेको छ। साथै लुम्बिनी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

    images
    images
    images

    आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य रहनेछ।

    देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।आज राति भने देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    प्रकाशित मिति :कार्तिक २५, २०८० शनिवार - ०९:३१:५० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको