Logo

बिहिवार, कार्तिक १३ गते २०८३

घाइते भएका नगर प्रहरीकाे उपचारका क्रममा मृत्यु

घाइते भएका नगर प्रहरीकाे उपचारका क्रममा मृत्यु

जोईन खबर

२५, कार्तिक २०८०
  • 727
    SHARES
  • घाइते भएका नगर प्रहरीकाे  उपचारका क्रममा मृत्यु

    २५ कार्तिक काठमाडाैँ । भूकम्पका परी  घाइते भएका  थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। रूकुम पश्चिमको चौरजहारी नगरपालिका– १ घारिगाँउका २३ वर्षीय निरोज विष्टको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो।

    images

    जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार घाइते विष्टको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो।

    images
    images
    images

    विष्ट चौरजहारी नगरपालिकामा नगर प्रहरी थिए। जाजरकोटलाई केन्द्र बिन्दु बनाई गत शुक्रबार राति आएको भूकम्पमा परी रूकुम पश्चिममा मात्रै ५३ जनाको मृत्यु भएको छ।घाइतेमध्ये रूकुम पश्चिमका १९ जनाको सुर्खेत, बाँके र काठमाठौंमा उपचार जारी छ। 

     

    प्रकाशित मिति :कार्तिक २५, २०८० शनिवार - १०:२७:४३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको