Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखाको धार्चे गाउँपालिकामा आगलागी हुदा दुई जानको   मृत्यु

गोरखाको धार्चे गाउँपालिकामा आगलागी हुदा दुई जानको   मृत्यु

जोईन खबर

२६, कार्तिक २०८०
  • 766
    SHARES
  • गोरखाको धार्चे गाउँपालिकामा आगलागी हुदा दुई जानको   मृत्यु

    २६ कार्तिक काठमाडौँ । गोरखाको धार्चे गाउँपालिका १, हुल्चुकको एक घरमा आगलागी हुदा दुई जानको   मृत्यु भएको  छ । हिजो  शनिबार राति १० बजे घरमा आगलागीमा परी  उनीहरुको आमाछोराको मृत्यु  वडाध्यक्ष रामसिं गुरुङले जानकारी दिए ।

    images

    वडाध्यक्ष गुरुङका अनुसार  ७८ वर्षकी आमा कान्छी गुरुङ र ५३ वर्षका छोरा चनारसिंको मृत्यु भएको  थियो । आगलागीबाट घर पूर्ण रुपमा क्षति भएको र आमा छोराको घरभित्रै जलेको अवस्थामा शव फेला परेको जानकारी आएको उनले बताए । छोरा अपाङ थिए,  कसरी जल्यो भन्ने थाहा छैन ।

    images
    images
    images

    अहिले प्रहरीहरु आइरहेका छन् । घर पूर्ण रुपमा जलेर  नष्टभएको छ । जाडोको  मौसमा आगो ताप्दै घरभित्र सुत्ने उनीहरूको भेगको चलन  थियो ।उनीहरु पनि आगो ताप्ने क्रममा घटना भएको हुनसक्ने बताइएको छ । घटनाबारे थप अनुसन्धान भइ रहेको  प्रहरीले जनाएको छ । तस्बिर: liladhar koirala

    प्रकाशित मिति :कार्तिक २६, २०८० आइतवार - १५:०१:४३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको