Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नवलपुरमा जीप दुर्घटनामा सात जनाकाे मृत्यु

नवलपुरमा जीप दुर्घटनामा सात जनाकाे मृत्यु

जोईन खबर

२६, कार्तिक २०८०
  • 769
    SHARES
  • नवलपुरमा जीप दुर्घटनामा सात जनाकाे मृत्यु

    २६ कार्तिक काठमाडाैँ । नवलपुरमा जीप दुर्घटना हुदा  सात जनाकाे मृत्यु   भएकाे  छ । गम्भीर घाइते एक जनाको भरतपुर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।

    images

    जीप चालक बौंदीकाली गाउँपालिका ६ माझडाँडाका २९ वर्षका छनबहादुर आले, सोही वडाको लाहटेकी ५२ वर्षीया कुमारी राना, माझडाँडाकै ५५ वर्षीय टेकमान वानटक्की छन् ।

    images
    images
    images

    बुलिङटार ४ चुलिबोझकी १२ वर्षीया करिष्मा ठाडा, मध्येविन्दु २ मदनपुरका १८ वर्षीय चिरन अर्यालको पनि पहिचान खुलेको छ । दुई जनाको पहिचान खुल्न बाँकी रहेको डीएसपी वेदबहादुर पौडेलले जानकारी दिए । घटनाकाे थप  अनुसन्धान भइ रहेकाे छ । 

    प्रकाशित मिति :कार्तिक २६, २०८० आइतवार - १५:०७:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको