Logo

बिहिवार, कार्तिक १३ गते २०८३

औँसीकाे दिनमा राष्ट्रपति रामचन्द्र पौडेलले गरे गाईको पूजा

औँसीकाे दिनमा राष्ट्रपति रामचन्द्र पौडेलले गरे गाईको पूजा

जोईन खबर

२७, कार्तिक २०८०
  • 634
    SHARES
  • औँसीकाे दिनमा राष्ट्रपति रामचन्द्र पौडेलले  गरे  गाईको पूजा

    २७ कार्तिक काठमाडाैँ । तिहरकाे अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान गाईको पूजा गरेका हुन्।तिहारकाे तेस्रो दिन परेको गाई तिहारे औँसीमा गाईलाई देवी लक्ष्मीको पूजा गर्ने परम्परा चलिआएको छ।

    images

    राष्ट्रपति पौडेलले शीतल निवासमा गाईको पूजा गरेपछि गाईलाई भोजन गराए। गाईलाई आमा सरह मानेर हिन्दुहरूले पुज्ने गर्दछन्। गाई नेपालको राष्ट्रिय जनावर पनि हो। 

    images
    images
    images

    प्रकाशित मिति :कार्तिक २७, २०८० सोमवार - ११:००:५३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको