Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाल समाजवादी पार्टीले भूकम्प पीडितका लागि १० लाख रुपैयाँकाे चेक प्रधानमन्त्री दाहाल लाई हस्तान्तरण गरे

नेपाल समाजवादी पार्टीले भूकम्प पीडितका लागि १० लाख रुपैयाँकाे चेक प्रधानमन्त्री दाहाल लाई हस्तान्तरण गरे

जोईन खबर

२७, कार्तिक २०८०
  • 670
    SHARES
  • नेपाल समाजवादी पार्टीले भूकम्प पीडितका लागि १० लाख रुपैयाँकाे चेक प्रधानमन्त्री दाहाल लाई हस्तान्तरण गरे

    २७ कार्तिक काठमाडाैँ । नेसपाले भूकम्प पीडितका लागि १० लाख रुपैयाँ सहयोग गरेका छन् । पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले बालुवाटार पुगेर १० लाख रुपैयाँको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेका हुन् ।

    images

    सो क्रममा भट्टराईले प्रभावित क्षेत्रमा जनतालाई तत्काल राहत र अस्थायी आवासको व्यवस्था राज्यका सबै अङ्ग र तह परिचालित गरी अझै छिटो र प्रभावकारी रूपमा गर्न आग्रह गरेका थिए ।

    images
    images
    images

    कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय तथा जनधनको क्षति भएको थियो ।

    प्रकाशित मिति :कार्तिक २७, २०८० सोमवार - ११:२५:४७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको