Logo

बिहिवार, कार्तिक १३ गते २०८३

दूरसञ्चार प्राधिकरणले सरकारको निर्णय अनुसार टिकटक बन्द गर्न सेवा प्रदायकहरुलाई पत्रचार

दूरसञ्चार प्राधिकरणले सरकारको निर्णय अनुसार टिकटक बन्द गर्न सेवा प्रदायकहरुलाई पत्रचार

जोईन खबर

२७, कार्तिक २०८०
  • 664
    SHARES
  • दूरसञ्चार प्राधिकरणले सरकारको निर्णय अनुसार टिकटक बन्द गर्न  सेवा प्रदायकहरुलाई पत्रचार

    २७ कार्तिक काठमाडाैँ । सरकारको निर्णयअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरुलाई पत्रचार गरेको हाे । 

    images

    अाज  बसेको मन्त्रिपरिषद् बैठकले समाजिक द्वेष फैलाएको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो । दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले भने, ‘हामीलाई टिकटकलाई पनि इमेल लेखेका छौँ । २४ घन्टामा सबै ब्लक हुन्छ होला भने उहाँकाे भनाइ छ । 

    images
    images
    images

    प्रकाशित मिति :कार्तिक २७, २०८० सोमवार - १६:५०:४७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको