Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सिंहदरबारकाे दक्षिण गेट नजिकै दुर्घटना हुदा एक जनाको मृत्यु

सिंहदरबारकाे दक्षिण गेट नजिकै दुर्घटना हुदा एक जनाको मृत्यु

जोईन खबर

२७, कार्तिक २०८०
  • 889
    SHARES
  • सिंहदरबारकाे दक्षिण गेट नजिकै दुर्घटना हुदा  एक जनाको मृत्यु

    २७ कार्तिक काठमाडाैँ । काठमाडौंकाे  सिंहदरबारकाे दक्षिण गेट नजिकै दुर्घटना हुदा  एक जनाको मृत्यु  भएकाे छ । माइतीघर मण्डलाबाट सिंहदरबारकाे दक्षिण गेट तर्फ जाँदै गरेको बा ५७ प ७३५९ नम्बरको स्कुटर दक्षिण गेट नजिक अनियन्त्रित भई दुर्घटना स्कुटर चालक मृत्यु भएको हाे ।

    images

    मृत्यु हुनेमा ईलाम घर भई हाल काठमाडौँ महानगरपालिका–१० थापागाउँ बस्ने २३ वर्षीया रितु सुवेदीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    images
    images
    images

    आइतबार दुर्घटना भएर गम्भीर घाइते भएकी सुवेदीको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।

    प्रकाशित मिति :कार्तिक २७, २०८० सोमवार - २०:२३:०४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको