Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अस्ट्रेलिया र भारत बिचको खेलमा पहिलो ब्याटिङ भारतले गर्ने

अस्ट्रेलिया र भारत बिचको खेलमा पहिलो ब्याटिङ भारतले गर्ने

जोईन खबर

३, मंसिर २०८०
  • 742
    SHARES
  • अस्ट्रेलिया र भारत बिचको खेलमा  पहिलो ब्याटिङ भारतले  गर्ने

    ३ मंसिर काठमाडाैँ ।  आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अस्ट्रेलिया खेल्दै छन्।अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार आज दिउँसो सवा २ बजे फाइनल खेल सुरु हुने खेलमा अस्ट्रेलियाले टस जितेको छ।

    images

    अस्ट्रेलियाले टस जितेर बलिङ रोजेपछि भारतले पहिले ब्याटिङ गर्ने छ ।

    images
    images
    images

    विश्वकपको इतिहासले भारतभन्दा अस्ट्रेलिया बलियो देखाउँछ। अस्ट्रेलियाले आठौंपटक विश्वकपको फाइनल खेल्न लागेको हो भने उसले पाँच पटक यो ट्रफी जितेको छ।भारतले चौथो पटक विश्वकपको फाइनल खेल्दैछ। 

    प्रकाशित मिति :मंसिर ३, २०८० आइतवार - १४:४१:२५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको