Logo

बिहिवार, कार्तिक १३ गते २०८३

रूकुम पूर्वमा भूकम्पकाे धक्का

रूकुम पूर्वमा भूकम्पकाे धक्का

जोईन खबर

३, मंसिर २०८०
  • 769
    SHARES
  • रूकुम पूर्वमा भूकम्पकाे धक्का

    ३ मंसिर काठमाडाैँ ।  रूकुम पश्चिममा आइतबार दिउँसो २ बजेर ५९ मिनेटमा ४।३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    images

    गत कात्तिक १७ गते जाजरकोट केन्द्र भएर ६।४ म्याग्निच्युडको भूकम्प जाँदा जनधनको क्षति भएको थियो । त्यसपछि पनि पटक(पटक परकम्प गइरहेको छ ।

    images
    images
    images

    प्रकाशित मिति :मंसिर ३, २०८० आइतवार - १७:२०:४५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको