Logo

बिहिवार, कार्तिक १३ गते २०८३

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते, ७ जनाको अवस्था गम्भीर

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते, ७ जनाको अवस्था गम्भीर

जोईन खबर

४, मंसिर २०८०
  • 763
    SHARES
  • रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते, ७ जनाको अवस्था गम्भीर

    ४ मंसिर काठमाडाैँ । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।आज बिहान रुकुम-पश्चिमको चौरजहारी नगरपालिका-८ गोइरीज्युलाको कालेगाउँ पुलनजिक लु १ ज २२९७ नम्बरको जिप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

    images

    घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुकुम-पश्चिमका प्रमुख डीएसपी नमराज भट्टराईले जानकारी दिए ।

    images
    images
    images

    घाइतेहरूलाई चौरजहारी अस्पताल लगिएको छ । जिप तीव्र गतिमा रहेको तथा ओभर लोडका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।थप विवरण अाउन बाकी  छ । 

    प्रकाशित मिति :मंसिर ४, २०८० सोमवार - १२:०१:४१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको