पक्राउ पर्नेमा गोर्खा घर भई हाल काठमाडौं महानगरपालिका कालिमाटी डेरा गरी बस्ने ३५ वर्षीय आसमान परियार भएको प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।
वृत्तले परियार सहित अन्य ४ जनलाई पनि आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले उनीहरूलाई नगद ३९ हजार रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।थप विवरण अाउन बाकी छ ।




