Logo

बिहिवार, श्रावण १४ गते २०८३

मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेयाे

मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेयाे

जोईन खबर

५, मंसिर २०८०
  • 826
    SHARES
  • मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेयाे

    ५ मंसिर काठमाडाैँ । मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार रूपैयाँ दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार छ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

    आज चाँदी प्रतितोला १४ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ।

    प्रकाशित मिति :मंसिर ५, २०८० मंगलवार - ११:३६:४४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको