Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 दुर्गा प्रसाईं समूहकाे प्रदर्शन क्षेत्र बल्खु र नेकपा एमालेको संगठन युवा संघकाे प्रदर्शन क्षेत्र तिनकुने तोकियाे

 दुर्गा प्रसाईं समूहकाे प्रदर्शन क्षेत्र बल्खु र नेकपा एमालेको संगठन युवा संघकाे प्रदर्शन क्षेत्र तिनकुने तोकियाे

जोईन खबर

५, मंसिर २०८०
  • 697
    SHARES
  •  दुर्गा प्रसाईं समूहकाे प्रदर्शन क्षेत्र बल्खु  र  नेकपा एमालेको संगठन युवा संघकाे प्रदर्शन क्षेत्र  तिनकुने तोकियाे

    ५ मंसिर काठमडौँ । दुवै समूहले मंसिर ७ गते गर्ने भनिएको प्रदर्शन क्षेत्र दुर्गा प्रसाईं समूहले बल्खु क्षेत्र तोकिदिएको जिल्ला प्रशासन कार्यालय सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले जानकारी दिए । यो भन्दा पहिला जिल्ला प्रशासनले नेकपा एमालेको संगठन युवा संघलाई तिनकुने क्षेत्र तोकिदिएको छ । 

    images

    यो प्रदर्शन कारण  दुर्गा प्रसाईं नेतृत्वले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले माइतीघर मण्डलामा  प्रदर्शन गर्ने घोषणा गरेका थिए, भने तर, प्रशासनले दुवै पक्षलाई बोलाएर माइतीघरमा कार्यक्रम गर्न नदिने भन्दै उनीहरुलाई वैकल्पिक स्थानमा कार्यक्रम गर्न भनिएको छ ।

    images
    images
    images

    युवा संघले भने देशमा भएको  मूल्यवृद्धि, भ्रष्टाचार, जातीय सद्भाव,अराजकताविरुद्ध’को प्रदर्शन गरीने भएका थिए ।  उनीहरूले यो आन्दोलन  ‘व्यवस्था बदल्ने’ प्रदर्शन भनेका छन् ।

    उनीहरूको ३० दिने प्रदर्शन हुने भएकाले  प्रशासनले माइतीघरदेखि नयाँबानेश्वर क्षेत्रमा एक महिनासम्म प्रदर्शन गर्न नपाउने गरी निषेधित क्षेत्र तोकिदिएको छ ।

    प्रकाशित मिति :मंसिर ५, २०८० मंगलवार - १३:१५:५८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको