Logo

बिहिवार, कार्तिक १३ गते २०८३

देशका केही भू–भागमा आज हिमपातको सम्भावना

देशका केही भू–भागमा आज हिमपातको सम्भावना

जोईन खबर

६, मंसिर २०८०
  • 673
    SHARES
  • देशका केही भू–भागमा आज हिमपातको सम्भावना

    ६ मंसिर काठमाडाैँ । देशका केही भू–भागमा आज हिमपातको सम्भावना  रहने भएकाे छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा आज आंशिक बदली रहेको छ ।

    images

    बाँकी भू–भागको मौसम सामान्य हुनेछ ।

    images
    images
    images

    आज दिउँसोकाे माैसममा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ ।

    विभागले कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।

     

    प्रकाशित मिति :मंसिर ६, २०८० बुधवार - १२:२५:४६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको