Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रधानमन्त्री निवास र राष्ट्रपति निवास क्षेत्रमा पनि निषेधाज्ञा गर्न सुरू

प्रधानमन्त्री निवास र राष्ट्रपति निवास क्षेत्रमा पनि निषेधाज्ञा गर्न सुरू

जोईन खबर

६, मंसिर २०८०
  • 670
    SHARES
  • प्रधानमन्त्री निवास  र राष्ट्रपति निवास  क्षेत्रमा  पनि निषेधाज्ञा गर्न  सुरू

    ६ मंसिर काठमाडाैँ  । जिल्ला प्रशासन कार्यालयले  राष्ट्रपति निवास  र प्रधानमन्त्री निवास  क्षेत्रमा पनि निषेधाज्ञा जारी  गर्ने निर्णय गरेकाे छ ।

    images

    राष्ट्रपति कार्यालयको पूर्व पवित्र वर्कशपसम्म, पश्चिम सामाखुसी निस्कने नाला, उत्तर प्रहरी प्रशिक्षण प्रतिष्ठानको पूर्वी गेट र दक्षिणमा प्रहरी अस्पताल जाने मोडसम्म र  बालुवाटारमा पवित्र वर्कशप चोकबाट बालुवाटारतर्फ नेपाल राष्ट्र बैंक चोक र सभामुखदेखि गैह्रीधारा जाने बाटोको पश्चिम दक्षिण १०० मिटरसम्म निषेधको आदेश जारी  गरेकाे काठमाडौंका प्रमुख जिल्ला अधिकारीले बताएकाे हाे ।

    images
    images
    images

    मंसिर ५ गतेबाट लागू हुनेगरी आगामी ३० दिनसम्मका लागि यी स्थानमा जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन र सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको प्रशासनले जारी गरेको विज्ञप्ति निकालेकाे छ ।

    प्रकाशित मिति :मंसिर ६, २०८० बुधवार - १३:१८:२१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको