Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पालुङटार नगरपनालिकामा बहुविबाहको आरोपमा एक युवा र एक युवाती पक्राउ

पालुङटार नगरपनालिकामा बहुविबाहको आरोपमा एक युवा र एक युवाती पक्राउ

जोईन खबर

६, मंसिर २०८०
  • 754
    SHARES
  • पालुङटार नगरपनालिकामा बहुविबाहको आरोपमा एक युवा  र  एक युवाती पक्राउ

    ६ मंसिर काठमाडाैँ । गाेरखाकाे  पालुङटार नगरपनालिकामा बहुविबाहको आरोपमा प्रहरीले एक युवकलाइ पक्राउ गरेको छ ।

    images

    पालुङटार नगरपनालिका ९ पिपलटारी घरभएका ३३ बर्षका मनोज गुरुङले घरमा बिवाहित श्रीमती हुँदा हुँदै पाेखरा कास्की पोखरा महानगरपालिका–३१ बस्ने २८ बर्षकी मन कुमारी लामासँग विवाह गरेको जाहेरीका आधारमा  दुवै जनालाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

    images
    images
    images

    गुरुङका श्रीमती ३२ की संगिता गुरुङले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिए ।

    उनिहरु विरुद्ध बहुबिवाह कसूर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गरीएकाे बताए ।थप विवरणकाे अनुसन्धान    हुदै छ,भने प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :मंसिर ६, २०८० बुधवार - १४:५९:३३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको