Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बुढानीलकण्ठ भोलि बिहीबार सार्वजनिक बिदा दिने निर्णय

बुढानीलकण्ठ भोलि बिहीबार सार्वजनिक बिदा दिने निर्णय

जोईन खबर

६, मंसिर २०८०
  • 895
    SHARES
  • बुढानीलकण्ठ  भोलि बिहीबार सार्वजनिक बिदा दिने निर्णय

    ६ मंसिर काठमाडाैँ । बुढानीलकण्ठ नगरपालिकाले भोलि बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । हरिबोधिनी एकादशीको अवसरमा स्थानीय बिदा दिएको नगरपालिकाले जनाएको छ।

    images

    बुढानीलकण्ठ मन्दिर परिसरमा हरिबोधिनी एकादशीको मेला लाग्ने गरेको छ। त्यस्तै काठमाडौँ उपत्यकाका चार नारायण दर्शन गरेर भक्तजनहरूले बुढानीलकण्ठ दर्शन गर्ने गरेका छन्। बुढानीलकण्ठ नारायण स्थानमा प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म पाँच दिन विशेष मेला लाग्ने गर्दछ। 

    images
    images
    images

    pig.png

    प्रकाशित मिति :मंसिर ६, २०८० बुधवार - २१:३८:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको