Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मकवानपुर केन्द्रविन्दु भएर भूकम्प धक्का महसुस

मकवानपुर केन्द्रविन्दु भएर भूकम्प धक्का महसुस

जोईन खबर

७, मंसिर २०८०
  • 862
    SHARES
  • मकवानपुर केन्द्रविन्दु भएर भूकम्प धक्का महसुस

    ७ मंसिर काठमाडाैँ । मकवानपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ । राति १ बजेर १९ मिनेट जाँदा मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    images

    भूकम्पको धक्का काठमाडौं उपत्यका गाेखालगायत  क्षेत्रमा पनि महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले थप विवरण अाउन बाकी रहेकाे बताएका छन् ।

    images
    images
    images

    प्रकाशित मिति :मंसिर ७, २०८० बिहिवार - ०३:०१:४१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको