Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भत्केको पुल नजिक आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते

भत्केको पुल नजिक आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते

जोईन खबर

७, मंसिर २०८०
  • 691
    SHARES
  • भत्केको पुल नजिक आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते

    ७ मंसिर काठमाडाैँ । काठमाडौंको चाबहिलमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् ।

    images

    भत्केको पुल नजिकको ओरालोमा आज बिहान ३ बजे प्रदेश ३-०२-००७ प १३१६ नम्बरको मोटरसाइकल दुर्घटना भएकाे हाे । घाइते हुने  हाल कपन बस्ने सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडानम्बर २ का घर भएका २८ वर्षे ईश्वर अधिकारी घाइते भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    उनको चाबहिलस्थित हेल्पिङ ह्याण्ड्स अस्पतालमा उपचार भइरहेको छ ।अधिकारीले चलाएको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । थप विवरण अनुसन्धान हुदैछ ।

    प्रकाशित मिति :मंसिर ७, २०८० बिहिवार - ११:११:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको