Logo

बिहिवार, कार्तिक १३ गते २०८३

तिनकुने क्षेत्र र बल्खु क्षेत्रमामा तालिमप्राप्त कुकुरसहितका सुरक्षाकर्मीहरु परिचालित

तिनकुने क्षेत्र र बल्खु क्षेत्रमामा तालिमप्राप्त कुकुरसहितका सुरक्षाकर्मीहरु परिचालित

जोईन खबर

७, मंसिर २०८०
  • 721
    SHARES
  • तिनकुने  क्षेत्र  र बल्खु क्षेत्रमामा तालिमप्राप्त कुकुरसहितका सुरक्षाकर्मीहरु परिचालित

    ७ मंसिर काठमाडाैँ ।  एमालेको युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनलाई ध्यानअार्षण गर्दै काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा राखिएकाे हाे । tin2 copy.gif

    images

    निषेधित क्षेत्र र कार्यक्रमस्थल आसपासमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन भएका छन् ।तिनकुने क्षेत्रमा र बल्खु क्षेत्रमा  तालिमप्राप्त कुकुरसहितका सुरक्षाकर्मीहरु परिचालित भएका छन् ।

    images
    images
    images

    tinkune1.gif

    दुर्गा प्रसाईंको निवास वरपर पनि सुरक्षाकर्मीहरु र तिनकुने क्षेत्रमा एमाले नेता महेश बस्नेत सहितका कार्यकर्ताहरु भेला हुने क्रम जारी छ । उनीहरुमध्ये अधिकांशले रातो क्याप लगाएका छन् ।

    tin6 copy.gif

    प्रदर्शनमा  ठूलाे रूपमा घटना हुन सक्ने सम्भावना भएकाले  काठमाडौं उपत्यकामा ड्रोन क्यामारबाटसमेत निगरानी गर्ने व्यवस्था मिलाइएको छ ।युवा संघले तिनकुनेमा र प्रसाईं समूहले बल्खु क्षेत्रमा केन्द्रित भएर प्रदर्शन गर्दैछन् ।प्रहरीले सूचना जारी गरेपछि अाज काठमाडौं उपत्यकाका सडकमा सवारी साधनको चाप कम देखिएको छ ।

    प्रकाशित मिति :मंसिर ७, २०८० बिहिवार - ११:२५:०२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको