Logo

बिहिवार, कार्तिक १३ गते २०८३

युवा संघका कार्यकर्तामाथि दुर्गा प्रसाईंका समर्थकले ढुंगामुढा गरे

युवा संघका कार्यकर्तामाथि दुर्गा प्रसाईंका समर्थकले ढुंगामुढा गरे

जोईन खबर

७, मंसिर २०८०
  • 706
    SHARES
  • युवा संघका कार्यकर्तामाथि  दुर्गा प्रसाईंका समर्थकले ढुंगामुढा गरे

    ७ मंसिर काठमाडाैँ । एमालेका भातृ संगठन युवा संघका कार्यकर्तामाथि दुर्गा प्रसाईंका समर्थकले ढुंगामुढा गरेका हुन् ।

    images

    bal1.jpg

    images
    images
    images

    काठमाडौं अबस्थित बल्खु चोकमा मोटरसाइकल र्‍याली गर्दै पुगेका युवा संघका कार्यकर्तामाथि प्रसाईंका समर्थकले ढुंगा प्रहार गरेसँगै झडप सुरू भएकाे छ । झडपले सडकछेउकाे पार्किङमा गरिएका सवारीसाधन पनि प्रसाईंका समर्थकले तोडफोड गरेका छन् ।

    bal2.jpg

    प्रसाईंका समर्थकले हमला गरेपछि युवा संघका कार्यकर्तालाई कुलेश्वरतर्फ लागेका छन् । अहिले प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको छ । प्रसाईं समर्थकलाई बल्खुमै रोकेर राखेको छ । tin1.gif

    प्रकाशित मिति :मंसिर ७, २०८० बिहिवार - १२:३६:१४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको