Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सिरानचोककाे दरौंदी क्रसर उद्योगबाट सामान चोरी गरेकाे आरोपमा एक युवा  पक्राउ

सिरानचोककाे दरौंदी क्रसर उद्योगबाट सामान चोरी गरेकाे आरोपमा एक युवा  पक्राउ

जोईन खबर

७, मंसिर २०८०
  • 706
    SHARES
  • सिरानचोककाे दरौंदी क्रसर उद्योगबाट सामान चोरी  गरेकाे आरोपमा एक युवा  पक्राउ

    ७ मंसिर काठमाडाैँ । गोरखा  दरौंदी क्रसर उद्योगको परिसरबाट  सामानहरु चोरी गरेको आरोपमा एक युवा  पक्राउ परेका छन् ।

    images

    सिरानचोक गाउँपालिका–.६, स्थित दरौंदी क्रसर उद्योगको परिसरबाट क्रसर उद्योगको सामानहरु चोरी भएको घटनाको अनुसन्धानका क्रममा लमजुङ दुधपोखरी गाउँपालिका–१, माझबारी बस्ने बर्ष २४ को रमेश भट्टराईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    उक्त क्रसरबाट चोरी भएको सामान खोजतलास गर्दै  गोरखा नगरपालिका.१३ बाट क्रसर मेसिनको प्राईमरी पीन दुई थान सहित भट्टराईलाई पक्राउ गरिएको हो । पक्राउ परेका भट्टराई बिरुद्ध प्रहरीले आज चोरी कसूर शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको छ ।

    प्रकाशित मिति :मंसिर ७, २०८० बिहिवार - १३:४२:४३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको