Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुको आयोजनामा तिनकुनेको प्रदर्शन केही तस्बिरहरू

राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुको आयोजनामा तिनकुनेको प्रदर्शन केही तस्बिरहरू

जोईन खबर

७, मंसिर २०८०
  • 820
    SHARES
  • राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुको आयोजनामा तिनकुनेको प्रदर्शन  केही तस्बिरहरू

    ७ मंसिर काठमाडाैँ ।नेकपा एमालेको राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुको आयोजनामा  बिहीबार काठमाडौंको तिनकुनेमा प्रदर्शन गरेका छन् ।basnet1.jpg

    images

    अाजकाे  प्रदर्शनमा एमालेका नेता, विभिन्न संगठनका सदस्यहरु सहभागी छन् ।युवा संघ नेपाल र अनेरास्ववियुको कार्यक्रमको नाम सरकार र अराजकतावादीविरुद्ध युवा विद्यार्थी प्रदर्शन गरेका हुनु ।

    images
    images
    images

    basnet3.jpg

    युवा संघले तिनकुनेमा प्रदर्शन गरेको हो, भने बिहीबार नै दुर्गा प्रसाईंको नेतृत्वको समूहले पनि काठमाडौंको बल्खुमा प्रदर्शन गरेकाे थियाे । 

    basnet1.jpg basnet.jpg

    प्रकाशित मिति :मंसिर ७, २०८० बिहिवार - १४:०८:४८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको