Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेता बस्नेतले आजैबाट दुर्गा प्रसाईँ नामको अराजकता समाप्त भएको घोषणा गरे

नेता बस्नेतले आजैबाट दुर्गा प्रसाईँ नामको अराजकता समाप्त भएको घोषणा गरे

जोईन खबर

७, मंसिर २०८०
  • 658
    SHARES
  • नेता बस्नेतले आजैबाट दुर्गा प्रसाईँ नामको अराजकता समाप्त भएको घोषणा गरे

    ७ मंसिर काठमाडाैँ । काठमाडौँको तीनकुनेमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता बस्नेतले  दुर्गा प्रसाईँलाई ठिक ठाउँमा बस्न चेतावनी दिएका छन् ।

    images

    कुशासनका विरुद्ध र सुशासनका पक्षमा आफूहरूले थालेको आन्दोलन नरोकिने बस्नेतले  बताएका छन् । उनले साम्राज्यवादीहरुले मुलुकलाई प्रयोगशाला बनाउन लागिएको बताए । नेपाललाई प्रयोगशाला बनाउन मगज खुस्केको अपराधी दुर्गा प्रसाईँलाई अगाडि बढाइरहेका छन्।

    images
    images
    images

    नेता बस्नेतले आजैबाट दुर्गा प्रसाईँ  प्रदर्शन  समाप्त भएको घोषणा समेत गरेसंगै आजबाट दुर्गा प्रसाईँ नामको अराजकता समाप्त भएको छ’, बस्नेतको भनाइ छ । उनले प्रसाईँ बौलाएको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्य मन्त्री मोहन बस्नेतलाई उपचार गर्ने व्यवस्था मिलाउन आग्रह गरे ।

    उनले आफ्नो कार्यक्रम बाघ र दुर्गा प्रसाईँको कार्यक्रम कुकुरजस्तो भएको प्रमाणित  गरेका छन् । 

    प्रकाशित मिति :मंसिर ७, २०८० बिहिवार - १६:५०:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको