Logo

बिहिवार, कार्तिक १३ गते २०८३

दुर्गा प्रसाईंले भाेली तिनकुने क्षेत्रमा प्रदर्शन सुरू गर्ने

दुर्गा प्रसाईंले भाेली तिनकुने क्षेत्रमा प्रदर्शन सुरू गर्ने

जोईन खबर

७, मंसिर २०८०
  • 730
    SHARES
  • दुर्गा प्रसाईंले भाेली तिनकुने क्षेत्रमा प्रदर्शन सुरू गर्ने

    ७ मंसिर काठमाडाैँ । दुर्गा प्रसाईंले शुक्रवार तीनकुनेबाट प्रदर्शन सुरू गर्ने भएका छन् ।

    images

    पहिलो दिन बल्खुमा शक्ति प्रदर्शन गरेका प्रसाईंले शुक्रवारबाट युवा विद्यार्थीले बिहीबार प्रदर्शन गरेको स्थानमा प्रदर्शन गर्ने भएका हुन् ।

    images
    images
    images

    प्रसाईंकाे बल्खुमा  प्रदर्शनमा युवा सङ्घका कार्यकर्ता र प्रहरीसँग पटक पटक झडप भएको थियो । त्यस क्रममा केही सवारी साधन तोडफोड हुनुका साथै दुवैतर्फ केही व्यक्ति घाइते भएका छन् । 

     

    प्रकाशित मिति :मंसिर ७, २०८० बिहिवार - १७:१६:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको