Logo

बिहिवार, कार्तिक १३ गते २०८३

दुर्गा प्रसाईंको समूहलाई तीनकुनेमा प्रदर्शन गर्ने अनुमति नदिने :  जिल्ला प्रशासन कार्यालय काठमाडौंले

दुर्गा प्रसाईंको समूहलाई तीनकुनेमा प्रदर्शन गर्ने अनुमति नदिने :  जिल्ला प्रशासन कार्यालय काठमाडौंले

जोईन खबर

८, मंसिर २०८०
  • 676
    SHARES
  • दुर्गा प्रसाईंको समूहलाई तीनकुनेमा प्रदर्शन गर्ने अनुमति नदिने :  जिल्ला प्रशासन कार्यालय काठमाडौंले

    ८ मंसिर काठमाडौँ । हिजो मंसिर ७ गते देखि चलेको प्रदर्शनमा आज दुर्गा प्रसाईंको समूहलाई तीनकुनेमा प्रदर्शन गर्ने अनुमति नदिने  जिल्ला प्रशासन कार्यालय काठमाडौंले बताएको छ । हिजो उनीहरूले बल्खुमा गरेका थिए, भने आज तिनकुनेमा गर्ने तयारी भएको थियो । 

    images

    सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले प्रेस विज्ञप्ति जारी गर्दै प्रसाईंको समूहले कुनै समन्वयन नगरी कार्यक्रम घोषणा गरेको बताएका छन् । उक्त प्रदर्शन पश्चात पत्रकारसम्मेलन गरी प्रसाईंले निषेधित क्षेत्र तोड्ने गरी शुक्रबार तीनकुनेमा प्रदर्शन गर्ने घोषणा गरेका थिए ।

    images
    images
    images

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले शान्तिपूर्ण, मर्यादित, अनुशासित एवं व्यवस्थित रुपमा सञ्चालन गर्ने सुनिश्चिततासहित लिखित रुपमा माग भएमात्रै उपयुक्त स्थान उपल्बध गराउने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    jilaa.jpg

    प्रकाशित मिति :मंसिर ८, २०८० शुक्रवार - १०:२६:३० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको