१० मसिर काठमाडाैँ । लायन्स क्लव्स इन्टरनेसनल डिस्ट्रीक्ट ३२५ एल नेपालको दोस्रो क्याबिनेट मिटिङ्ग दमौली तनहुँमा सफल पुर्वक सम्पन्न भएकाे छ । मङ्सिर ८ गते रोयल होम्स दमौलीमा भएको दोस्रो डिस्ट्रीक्ट क्याबिनेट अफिसर मिटिङ्गमा डिस्ट्रीक्ट गभर्नर लायन परमेस्वर बराल ज्युको सभापतित्व र पुर्व डिस्ट्रीक्ट गभर्नर एव्म गन्डकी प्रदेश सभाका सदस्य माननीय अशोक कुमार श्रेष्ठ ज्युको प्रमुख अतिथिको आतिथ्यता मा सुसम्पन भएको लियो जिल्ला अध्यक्ष लियो सन्तोष ढकालले जानाकारी दिनुभयाे।
लियो जिल्ला अध्यक्ष ढकालका अनुसार करिब ७०० जनाको उपस्थितिमा सम्पन्न कार्यक्रममा दोश्रो दिन मङ्सिर ९ गते दमौली सभाहलमा मा समपन्न भएको डिस्ट्रीक्ट क्याबिनेट मिटिङ्ग प्लेनरी सेसनका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य माननीय शंकर भण्डारी ज्यु, बिशिस्ट अतिथि गण्डकी प्रदेशसभा सदस्य एव्म PDG अशोक कुमार श्रेष्ठ ज्यु, तनहुँका प्रमुख जिल्ला अधिकारी छबिलाल रिजाल ज्यु, तनहुँ प्रहरी प्रमुख ज्यु, कालिभन्ज्याङ्ग निमित्त गणपति ज्यु, शसस्त्र प्रहरी बल भानुका गणपति ज्यु, मल्टिपल कोअर्डीनेटर एव्म PDG गौतम मान श्रेष्ठ ज्यु, IPDG मनि श्री रत्न बज्राचार्य ज्यु, तनहुँ उधोग बाणिज्य संघका अध्यक्ष एव्म सिनियर AOG पविन्द्र श्रेष्ठ ज्यु, प्रथम भाईस डिस्ट्रीक्ट गभर्नर सुमन भट्ट ज्यु, सेकेण्ड भाईस डिस्ट्रीक्ट गभर्नर एक नारायण ज्यु, PDG भुगोल शेरचन ज्यु, क्याबिनेट सेक्रेटरी गोपिमान श्रेष्ठ ज्यु, क्याबिनेट ट्रेजरर निश्चल पोख्रेल ज्यु, चिफ अफ एडभाइजर तारा भुसाल ज्यु, दोस्रो डिस्ट्रीक्ट क्याबिनेट मिटिङ्गका संयोजक एव्म चिफ PRO सुरेन्द्र पौडेल ज्यु, डिस्ट्रीक्ट एडमिनिस्ट्रेटर कृष्ण आचार्य ज्यु, चिफ अफ AOG अमृत बराल ज्यु, डिस्ट्रीक्टका को-चिफ एडभाईजर ज्युहरु, NLF चिफ ज्युहरु, फाइनान्सियल एडभाईजर, डिस्ट्रीक्ट डिपार्टमेन्ट चिफ ज्युहरु, सिनियर एडभाईजर ज्युहरु, सिनियर AOG ज्युहरु, को-अर्डिनेटर ज्युहरु, एडिसनल क्याबिनेट सेक्रेटरी ज्युहरु, एडिसनल क्याबिनेट ट्रेजरर ज्युहरु, डिस्ट्रीक्ट का एडभाईजर ज्युहरु, AOG ज्युहरु, PRO ज्युहरु, डिपार्टमेन्ट अफिसर ज्युहरु, रिजन चियरपर्सन ज्युहरु, जोन चियरपर्सन ज्युहरु, डिस्ट्रीक्ट चियरपर्सन र थुपै लियो सदस्य हरुको उपस्थितिमा सुसम्पन भएको थियाे ।
उक्त क्याबिनेट मिटिङ्ग दमौली तनहुँमा बिभिन्न बाजा गाजा सहित कार्यक्रम सुसम्पन भएको ब्यहोरा लियो जिल्ला अध्यक्ष लियो सन्तोष ढकाल ज्युले जानकारी दिनु भयाे ।