Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पोखराको न्युरोडमा सुनचाँदी पसलको ताला काट्दै गर्दा एक बालक पक्राउ

पोखराको न्युरोडमा सुनचाँदी पसलको ताला काट्दै गर्दा एक बालक पक्राउ

जोईन खबर

१०, मंसिर २०८०
  • 784
    SHARES
  • पोखराको न्युरोडमा सुनचाँदी पसलको  ताला काट्दै गर्दा  एक बालक पक्राउ

     १० मंसिर काठमाडौँ ।  पोखराको न्युरोड बजारमा  रहेको स्याङ्जा ज्वयलर्स तथा सुनचाँदी पसल नाम गरेको सटरको ताला काट्दै गर्दा  एक बालक पक्राउ परेका हो ।

    images

    गय राति एक सुन पसलको ताला काट्दै गर्दा  बालकलाइ सिभिआर चिप्लेढुंगा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले  नियन्त्रणमा लिएको हो। पक्राउ पर्ने बालक  रुपा गाउँपालिकाका उमेर १८ वर्षीय बालक भएको प्रहरीले बताएको छन् ।

    images
    images
    images

    उक्त बालक पक्राउ हुदा उनको हातमा २ थान हेक्सा ब्लेड र एक थान काटिसकेको तालासहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिनुभयो । चोरी उद्योग मुद्दामा उनलाई अनुसन्धान गरिरहेको प्रहरीले बताएका छन् । घटनाको थप विवरण अनुसन्धान हुदैँ छ ।

    प्रकाशित मिति :मंसिर १०, २०८० आइतवार - १५:४२:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको