Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पाँचौं ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिता मंगलबारदेखि हुने

पाँचौं ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिता मंगलबारदेखि हुने

जोईन खबर

११, मंसिर २०८०
  • 700
    SHARES
  • पाँचौं ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिता मंगलबारदेखि हुने

    ११ मंसिर काठमाडाैँ । ललितपुर महानगरपालिका वडा ११, ललितपुर जिल्ला टेबलटेनिस संघ, खोल्चा पुखु खेलकुद उप समिति र खोल्चा पोखरी टोल सुधार समितिको संयुक्त आयोजनामा पाँचौं ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।

    images

    प्रतियोगितामा विभिन्न १६ स्पर्धामा प्रतिस्पर्धा हुने पाँचौं मेयर कप मूल समारोह समितिका संयोजक नदिमरत्न शाक्यले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगितामा ललितपुर महानगरपालिकामा रहेका २९ वडाका खेलाडीले मात्र खेल्न पाउने छन् ।

    images
    images
    images

    अनुमानित २५ लाख खर्च हुने बताइएको प्रतियोगिताको कुल पुरस्कार राशी ३ लाख ५० हजार रुपैयाँ रहेको  छ । वडा ११ ले १० लाख सहयोग गर्ने आयोजकले जनाएको छ । मंसिर १६ गतेसम्म चल्ने रात्रीकालिन प्रतियोगिता वडा ११ स्थित तल्लो चाकुपाट खोल्चा पोखरी टोलमा हुनेछ ।

    प्रकाशित मिति :मंसिर ११, २०८० सोमवार - ११:२२:३४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको