Logo

बिहिवार, श्रावण १४ गते २०८३

आज सुनको मूल्य ३ सय रूपैयाँले बढेयाे

आज सुनको मूल्य ३ सय रूपैयाँले बढेयाे

जोईन खबर

१२, मंसिर २०८०
  • 769
    SHARES
  • आज सुनको मूल्य ३ सय रूपैयाँले बढेयाे

    १२ मंसिर काठमाडाैँ ।आज सुनको मूल्य ३ सय रूपैयाँले बढेको छ।नेपाली सुनचाँदी बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको हाे ।

    images

    आज १ लाख १६ हजार ४ सय रूपैयाँमा कारोवार भएको छापावाल सुन आज १ लाख १७ हजार ७ सय रूपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १७ हजार १ सय ५० रूपैयाँमा कारोवार भइरहेको छ। त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार १ हजार ५ सय रूपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भइरहेको छ।

    प्रकाशित मिति :मंसिर १२, २०८० मंगलवार - १२:०८:१५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको