Logo

बिहिवार, श्रावण १४ गते २०८३

मंसिर महिनामा सुनको मूल्य अहिले सम्मको उच्च मूल्यमा कारोवार हुदैँ

मंसिर महिनामा सुनको मूल्य अहिले सम्मको उच्च मूल्यमा कारोवार हुदैँ

जोईन खबर

१३, मंसिर २०८०
  • 880
    SHARES
  • मंसिर महिनामा सुनको मूल्य अहिले सम्मको उच्च मूल्यमा कारोवार हुदैँ

    १३ मंसिर काठमाडौँ । मंसिर महिनासंगै सुनको मूल्य अहिले सम्मको उच्च मूल्यमा कारोवार  भएको छ ।  गत साता लगातार बढेको सुनको मूल्यले आज नयाँ रेकर्ड  कायम भएको हो ।

    images

    हिजो मंगलबार  सुन प्रतितोल १ लाख १७ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो । आज बुधबार छापावाल सुन प्रतितोला  १ लाख १९ हजार ३ सय रूपैयाँ खरिदबिक्री भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    साथै चाँदीको जूल्य आज प्रतितोला १५ सय २० रूपैयाँ पुगेको छ ,भने हिजो मंगलबार प्रतितोला १५ सय रूपैयाँ कारोवार भएको थियो ।

    प्रकाशित मिति :मंसिर १३, २०८० बुधवार - १२:२९:३८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको