१५ मंसिर काठमाडौँ ।अमेरिकी डलर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । शुक्रबार १३३ रुपैयाँ ७३ रुपैयाँ पुगेर डलरको भाउले नयाँ रेकर्ड बनाएको हो।
हिजोको अमेरिकी डलरको भाउ १३३ रुपैयाँ ७० पैसा सम्म पुगेको थियो। शुक्रबार भने डलरको भाउले नयाँ रेकर्ड बनाएको हो। अब एक अमेरिकी डलर साट्न १३३ रुपैयाँ ७३ पैसा खर्च गर्नुपर्ने भएको छ।
मेरिकी डलरको तुलनामा भारतीय रुपियाँ कमजोर बन्दा नेपाली रुपैयाँ समेत कमजोर भएको हो।भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। यसले गर्दा भारु कमजोर हुँदा नेपाली रुपैयाँ समेत कमजोर भएको हो। प