Logo

बिहिवार, कार्तिक १३ गते २०८३

निर्वाचन आयोगले राष्ट्रियसभाका १९ सदस्य चयनका लागि ११ माघमा निर्वाचन तयार

निर्वाचन आयोगले राष्ट्रियसभाका १९ सदस्य चयनका लागि ११ माघमा निर्वाचन तयार

जोईन खबर

१५, मंसिर २०८०
  • 793
    SHARES
  • निर्वाचन आयोगले  राष्ट्रियसभाका १९ सदस्य चयनका लागि ११ माघमा निर्वाचन तयार

    १५ मंसिर काठमाडाैँ ।  निर्वाचन आयोगले राष्ट्रियसभाका १९ सदस्य चयनका लागि ११ माघमा निर्वाचन तयारकाे लागि मंसिर अन्तिम साता दल दर्ता गर्ने भएको छ । सरकारले निर्वाचनको मिति तोकी तालिका तािलका समेत सार्वजानिक गरेकाे हाे ।

    images

    निर्वाचनमा भाग लिने दलहरुलाई मंसिर २४ देखि २९ गतेसम्म दल दर्ताको समय तोकिएको छ ।१ पुसमा दलहरुलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ । १६ पुसमा निर्वाचन अधिकृत नियुक्त गरिनेछ भने २० गतदेखि २९ सम्म निर्वाचन कार्यक्रम सञ्चालन गर्ने तयारी छ ।उ

    images
    images
    images

    प्रकाशित मिति :मंसिर १५, २०८० शुक्रवार - १५:३४:५१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको