Logo

बिहिवार, कार्तिक १३ गते २०८३

खाँणका स्वकीय सचिव केसीलाई अदालतले १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

खाँणका स्वकीय सचिव केसीलाई अदालतले १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

जोईन खबर

१५, मंसिर २०८०
  • 814
    SHARES
  • खाँणका स्वकीय सचिव केसीलाई  अदालतले १० लाख रुपैयाँ धरौटीमा  छाड्न आदेश

    १५ मंसिर काठमाडाैँ । पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई उच्च अदालत, पाटनले शुक्रबार १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएकाे छ ।

    images

     प्रतिवादीले उनलाई पोल गरेको नदेखिएको र केसीले इन्कारी बयान दिएको भन्दै उनलाई छाड्ने आदेश भएको हो ।

    images
    images
    images

    उनीहरूलाइ प्रमाण  ठगीको रकम प्राप्त हुन नसकेको अवस्था देखिएकाले पुर्पक्षका लागि थुनामा राख्ने आदेश बेरितको देखिएको’ आदेशमा उल्लेख छ ।नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा केसी २७ वैशाखमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँगै पक्राउ परेका थिए ।

    प्रकाशित मिति :मंसिर १५, २०८० शुक्रवार - १६:३०:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको