१५ मंसिर काठमाडाैँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा परेका पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी थुनामा राख्न आदेश दिए भने, छोरा सन्दीप रायमाझीलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएका छन् ।
उच्च अदालत, पाटनले अाज शुक्रबार छोरा सन्दीप रायमाझीलाई धरौटीमा छाड्न आदेश दिएको हो । उनी लाइ दाबीबाट कसुर पुष्टि हुने नदेखिएको भन्दै उनलाई छाड्ने आदेश भएको हो ।उनका बुबा टोपबहादुर रायमाझीको हकमा भने उच्च अदालतले जिल्लाकै निर्णय यथावत् रहने आदेश सुनाएको छ ।