Logo

बिहिवार, कार्तिक १३ गते २०८३

काठमाडौँको कुलेश्वरमा गोदामहरूमा आगलागी

काठमाडौँको कुलेश्वरमा गोदामहरूमा आगलागी

जोईन खबर

१६, मंसिर २०८०
  • 763
    SHARES
  • काठमाडौँको कुलेश्वरमा गोदामहरूमा आगलागी
    १६ मंसिर काठमाडाैँ ।काठमाडौँको कुलेश्वरमा  ठूलाे रूपमा   भएकाे छ। काठमाडौँ महानगरपालिका वडा नं.१४, कुलेश्वरस्थित विभिन्न सामग्री भण्डारण गरी राखिएका तीन वटा गोदामहरूमा आगलागी भएको थियो  ।
     
    आगलागी खबर प्राप्त हुनासाथ बिहान करिब साढे ३ बजेदेखि परिचालित नेपाली सेनाको फायर फाइटिङ्ग टोलीले अन्य निकायहरू तथा स्थानीयको सहयोग र वारुणयन्त्रको समेत प्रयोग गरी आगलागी नियन्त्रणमा लिएको हो ।
     
    आगलागीबाट  क्षति विवरण भने आउन बाँकी रहेको छ ।
     
     
     
     
     
     

    प्रकाशित मिति :मंसिर १६, २०८० शनिवार - १५:२७:३० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको