Logo

बिहिवार, कार्तिक १३ गते २०८३

लियो जिल्ला परिषद ३२५ एल ,नेपालको दोश्रो बोर्ड बैठक सम्पन

लियो जिल्ला परिषद ३२५ एल ,नेपालको दोश्रो बोर्ड बैठक सम्पन

जोईन खबर

१७, मंसिर २०८०
  • 1.1K
    SHARES
  • लियो जिल्ला परिषद ३२५ एल ,नेपालको दोश्रो बोर्ड बैठक सम्पन
    १७ मंसिर काठमाडौँ  । लियो जिल्ला परिषद ३२५ एल ,नेपालको दोश्रो बोर्ड बैठक सुसम्पन भएको छ । लायन्स बर्ष २०२३/२४ को दोश्रो बोर्ड बैठक धुलिखेल स्थित मिराबल रिसोर्टमा जिल्ला अध्यक्ष लियो सन्तोष ढकालको सभापतित्व र लायन्स डिस्ट्रीक्ट ३२५ एल नेपालका डिपार्टमेन्ट चिफ लायम प्रधुम्न श्रेष्ठ ज्युको प्रमुख आतिथ्यतामा सम्पन कार्यक्रममा जोन चियरपर्शन लायन श्याम गनेजु,जिल्ला उपाध्यक्ष लियो अभय थापा जिल्ला सल्लाहकार एबम पुर्ब जिल्ला अध्यक्ष प्रकाश थापाको बिषेष उपस्थिति रहेको थियो ।
    lo1.jpg
     
    बैठकमा जिल्ला अध्यक्ष ले बिभिन्न एजेन्डा उपज लियो जिल्ला परिषद ३२५ एल नेपाललाई अगाडि बढाउनु भएको थियो ५ महिना अबधिमा एल जिल्लाले गरेको बिभिन्न सामाजिक कार्यहरुको जानाकारि क्षेत्रीय सम्योजक हरुले आफ्नो प्रतिबेदन पेश गर्नु भएको थियो भने प्रमुख क्षेत्रीय सम्योजक लियो सम्राट जग ऐडि जग ले लायन बर्ष २०२३/२४ मा रिजन कोडिनेटर हरुले सम्पुर्ण कलब हरु लाई एक्टिभ रुपमा अगाडि बढाएर नेपालको उत्कृष्ट जिल्ला बनाउने दाबि समेत गर्नु भएको थियो ।
    lo2.jpg
     
    जिल्लाको नोमेम्बर महिना सम्मको बजेट जिल्ला कोषाध्यक्ष लियो सुलभ थकालि ले प्रस्तुत गरेका थिए सम्पुर्ण बोर्ड का पदाधिकारि ले सौहार्दपुर्ण बाताबरणमा अनुमोदन गरेका थिए जिल्ला अध्यक्ष ले ल्याएको सम्पुर्ण एजेन्डा उपज सम्पुर्ण बोर्ड पदाधिकारि को सल्लाह सुझाब र अत्यन्तै सहजिकरणका साथ अनुमोदन गरेकोमा जिल्ला अध्यक्ष सन्तोष ढकाल ले बोर्डलाई बिषेश धन्यवाद ब्यक्त गर्नु भएको थियो ।
     
    lo3.jpgलियो कलब अफ काभ्रे धुलिखेलको आयोजनामा मा भएको कार्यक्रममा करिब २५ जना उपस्थित रहेको कुरा जिल्ला उपाध्यक्ष लियो अभय थापाले जानाकारी दिनु भएको छ।
     
     
     
     
     
     
     
     
     
     
     
     
     
     
     
     
     
     
     
     
     
     
     
     
     
     
     
     
     
     

    प्रकाशित मिति :मंसिर १७, २०८० आइतवार - १८:३४:१९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको