Logo

बुधवार, श्रावण १३ गते २०८३

नेपाली बजारमा आज सुनको मूल्य बढेयाे

नेपाली बजारमा आज सुनको मूल्य बढेयाे

जोईन खबर

१८, मंसिर २०८०
  • 913
    SHARES
  • नेपाली बजारमा आज सुनको मूल्य बढेयाे

    १८ मंसिर काठमाडौँ । नेपाली बजारमा आज सुन मूल्य तोलामा ८ सयले बढेर एक लाख २१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य बढेको जनाएको छन् । यो मूल्य अहिलेसम्मकै उच्च हो। तेजाबी सुन तोलामा १ लाख २१ हजारमा कारोबार भइरहेको छ ।आज चाँदीको मूल्य भने स्थिर रहेको छ।

    आज चाँदी प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    प्रकाशित मिति :मंसिर १८, २०८० सोमवार - १२:०५:१८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको