Logo

बिहिवार, कार्तिक १३ गते २०८३

जुवातास खेल्दै गरेको अवस्थामा नगद सहित ६ जना पक्राउ

जुवातास खेल्दै गरेको अवस्थामा नगद सहित ६ जना पक्राउ

जोईन खबर

१८, मंसिर २०८०
  • 808
    SHARES
  • जुवातास खेल्दै गरेको अवस्थामा नगद सहित ६ जना पक्राउ

    १८ मंसिर काठमाडौँ । चितवनमा जुवातास खेल्दै गरेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेमा चितवनको  भरतपुर महानगरपालिका वडा न ७ प्रेमबस्ती बस्ने गुन बहादुर मगरको घरमा जुवातास खेलिरहेको अवस्थामा फेलापारी  बस्ने ३५ वर्षीय मेघ बहादुर मगर समेत ६ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

    उनीहरूलाइ उक्त घरमा जुवातास खेलेको भन्ने सूचनाको आधारमा गीतानगरबाट खटिए को प्रहरीले उनीहरूलाई नगद ४० हजार १ सय ५५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।  उनीहरू माथि थप अनुसन्धना भइरहेको ईलाका प्रहरी कार्यालय गीतानगर जनाएको छ ।

    प्रकाशित मिति :मंसिर १८, २०८० सोमवार - १३:१७:५४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको