Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखाको सामागाउँमा आज देखि  हिउ पर्न सुरु 

गोरखाको सामागाउँमा आज देखि  हिउ पर्न सुरु 

जोईन खबर

१८, मंसिर २०८०
  • 967
    SHARES
  • गोरखाको सामागाउँमा आज देखि  हिउ पर्न सुरु 

    १८ मंसिर काठमाडौँ । गोरखामा सोमबार देखि हिउ पर्न सुरु भएको छ । उतरी गोरखाको चुमनुब्री गाउँपालिका सामागाउँ वरिपरि आज सोमबारदेखि हिउ परेको हो । आजदेखि हिउ परेको खबर सोही पालिकाको सामागाउँमा रहेको स्वास्थ्य चौकीमा कार्यरत लक्ष्मण कार्कीले बताएका छन् ।

    images

    उनी भन्छन्, उत्तरी गोरखामा पहिलो पटक हिउ पर्न सुरु गरे संगै निरन्तर हिउ पर्ने क्रम जारी रहेको उनको भनाइ छ । सामागाउँमा आज देखि परेको हिमपातकारण स्थानीय जनजीवन प्रभावित बनेको छ ।

    images
    images
    images

    हिमपातका कारण त्यस गाउँका सर्वसाधारण घरभित्रै छन भने पशुवस्तु चरणमा समस्या भएको छ । उत्तरी गोरखामा हिउँ परेसँगै गोरखाको तल्लो क्षेत्रमा पनि सोमबार विहान देखि चिसो बढेको छ ।

    प्रकाशित मिति :मंसिर १८, २०८० सोमवार - १४:५९:३६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको